Live on
Your Voice, Your Power
दोहा- नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तब्य मुलुक कतारमा कोरोना संक्रमणबाट आइतबार थप १० जनाको मृत्यु भएको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार ४१, ४२, ४७, ४८, ५१, ५६, ६६, ६८, ७६ र ८० बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ सय २८ पुगेको हो । पछिल्लो २४ घण्टा…