भारत / चीन / सार्क « Khabarhub

एअर इण्डियाको विमानमा सवार यात्रुलाई बिच्छीले डसेपछि…

दिल्ली- एअर इण्डियाको विमानमा सवार एक यात्रुलाई बिच्छीले डसेको छ । नागपुरबाट मुम्बईका लागि उडान भरेको एअर इण्डियाको विमानमा सवार एक जना महिला यात्रुलाई बिच्छीले डसेको हो । गत अप्रिल २३ मा घटना भएको एअर इण्डियाले पुष्टि गरेको छ । बिच्छीले डसेका यात्रुलाई उपचार गरिएको र हाल उनी खतरामुक्त रहेको कम्पनीले जानकारी दिएको छ ।…