Live on
Your Voice, Your Power
काठमाडौँ- चीनका पूर्वराष्ट्रपति हु जिन्ताओलाई सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट जबरजस्ती बाहिर निकालिएको छ । महाधिवेशनको समापन सत्रका क्रममा वर्तमान राष्ट्रपति सी जिन्पिङसँगै रहेका जिन्ताओलाई चिनियाँ अधिकारीले जबरजस्ती उठाएर अन्यत्र लगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो । भिडियोमा ७९ वर्षीय पूर्वराष्ट्रपति हुलाई कसैले उनको मञ्जुरीबिना जबरजस्ती उठाएर लगेको देख्न सकिन्छ । उनलाई जबरजस्ती महाधिवेशनबाट…