भारत / चीन / सार्क « Khabarhub

चीनले लागू गरेको शून्य कोभिड नीतिका कारण आईफोनको बिक्री प्रभावित

काठमाडौँ– एप्पलको आईफोन निर्माण गर्ने ताइवानी कम्पनी फक्सकनले चीनमा रहेका कारखानामा विभिन्न समस्या उत्पन्न भएपछि आफ्नो बिक्री ह्वात्तै घटेको जनाएको छ । सिंगापुरबाट प्रकाशित हुने स्ट्रेट टाइम्सका अनुसार फक्सकनले नोभेम्बर महिनामा आफ्नो बिक्रीमा ११ दशमलब ४ प्रतिशतको गिरावट आएको जनाएको हो । चीनको झेङ्जोउ सहरमा कोरोना भाइरसको प्रकोप देखिएसँगै चीनको शून्य कोभिड नीतिका कारण लकडाउन…