भारत / चीन / सार्क « Khabarhub

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै 

नयाँदिल्ली- अघिल्लाे दुई दिनको तुलनामा बिहीबार भारतमा कोरोनाका बिरामी घटेका छन् । केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने बिहीबार नौ हजार तीन सय ५५ जना सङ्क्रमणको शिकार भएका प्रयोगशाला परीक्षणबाट प्रमाणित भएको छ । यो सङ्क्रामक रोगबाट बिहीबार २६ जनाले ज्यान गुमाएका छन् । मंगलबार…