भारत / चीन / सार्क Archives | Page 111 of 306 | Khabarhub Khabarhub

पाकिस्तानमा प्रधानमन्त्रीका छोरा पञ्जाबका नयाँ मुख्यमन्त्री

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका छोरा हम्जा शरिफ पाकिस्तानको पञ्जाब प्रान्तको नयाँ मुख्यमन्त्री निर्वाचित भएका छन् । पञ्जाबको प्रान्तीय सभामा पाकिस्तान मुस्लिम लिग नवाज पीएलएमएन का नेता हम्जाले आफ्नो पक्षमा १ सय ९७ मत ल्याएर मुख्यमन्त्रीमा निर्वाचित भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । ३ सय ७१ सिट रहेको पञ्जाब प्रान्तीय…