भारत / चीन / सार्क Archives | Page 117 of 307 | Khabarhub Khabarhub

पाकिस्तानमा गम्भीर जलसङ्कट

काठमाडौं– पाकिस्तानमा ५२ प्रतिशतसम्म पानीको अभाव देखिएको छ । पाकिस्तानको इन्दुस रिभर सिस्टम अथोरिटीले जनाएअनुसार त्यहाँ पानीको संकट देखिएको हो । जनसङ्ख्याका आधारमा पाकिस्तानको सबैभन्दा ठूलो पञ्जाब प्रान्तमा ६० हजार क्युसेक पानीको माग भएपनि मध्ये केबल २९ हजार क्युसेक पानीमात्रै उपलब्ध हुँदै आएको छ । त्यस्तै, सिन्ध प्रान्तमा ४५ हजार ४ सय क्युसेक पानीको माग…