भारत / चीन / सार्क Archives | Page 118 of 343 | Khabarhub Khabarhub

तालिबानको आरोप – पाकिस्तानले अमेरिकीलाई ड्रोन उडाउन छुट दियो

काठमाडौँ- अफगानिस्तानमा आक्रमण गर्नका लागि अमेरिकलाई चालहरहित हवाई उपकरण ड्रोन उडाउन पाकिस्तानले आफ्नो आकाशको प्रयोग गर्न छुट दिएको तालिबानले आरोप लगाएको छ । तालिबानका कायममुकायम रक्षामन्त्री मुल्लाह मोहम्मद याकुबले पाकिस्तानी हवाई क्षेत्रबाट अमेरिकी ड्रोनहरु अफगानिस्तानतर्फ आएको बताएका हुन् । ‘हाम्रो सूचनाअनुसार पाकिस्तानबाट ड्रोनहरु अफगानिस्तानतर्फ आइरहेका छन्, उनीहरुले पाकिस्तानी हवाई क्षेत्रको प्रयोग गरिरहेका छन्, हामी पाकिस्तानलाई…