भारत / चीन / सार्क « Khabarhub

यी हुन् २५ सय वर्ष पुरानो संस्कृतको व्याकरणसम्बन्धी समस्या हल गर्ने भारतीय विद्यार्थी

काठमाडौँ– क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्ने एक जना भारतीय विद्यार्थीले संस्कृत भाषाको २५ सय वर्ष पुरानो व्याकरणसम्बन्धी समस्या हल गरेका छन् । क्याम्ब्रिज विश्वविद्यालयमा विद्यावारिधि अध्ययन गरिरहेका ऋषि राजपोपटले संस्कृत भाषाको व्याकरणसम्बन्धी समस्या हल गरेका हुन् । २५ सय वर्षअघि संस्कृत भाषाका विद्वान मानिने पाणिनीले अघि सारेको व्याकरणसम्बन्धी सुत्र हल गर्न धेरै प्रयास भएपनि कसैले सकेका…