भारत / चीन / सार्क « Khabarhub

सिन्जियाङ प्रान्तमा चीनले आणविक हतियार परीक्षण केन्द्रको निर्माण गरिरहेको खुलासा

काठमाडौँ– चीनले मुलुकको पश्चिममा रहेको सिन्जियाङ प्रान्तमा आणविक हतियार परीक्षण केन्द्र निर्माण गरिरहेको खुलासा भएको छ । भू उपग्रहमार्फत् लिइएको तस्वीरको विश्लेषणबाट चीनले मुलुकको पश्चिममा रहेको सिन्जियाङ उइगुर स्वशासित क्षेत्रमा आणविक हतियार परीक्षण केन्द्र निर्माण गरिरहेको पाइएको हो । जापानबाट प्रकाशित हुने निक्के एसियाले भू उपग्रहमार्फत् लिइएका तस्वीरमा चीनले आणविक हतियार परीक्षण केन्द्र निर्माण गरिरहेको…