Live on
Your Voice, Your Power
काठमाडौं- विश्व बैंकले भारतमा घरको छतमा सौर्य ऊर्जा (सोलर रुफटप) जडान गर्ने राष्ट्रिय कार्यक्रमका लागि वित्तीय सहयोग स्वीकृत गरेको छ । यो लगानीले लाखौँ घरमा स्वच्छ ऊर्जा पुर्याउने लक्ष्य राखेको छ । यसबाट नवीकरणीय ऊर्जा क्षेत्रमा करिब १७ लाख रोजगारीका अवसरहरू सिर्जना हुनेछन् । भारतले सन् २०७० सम्ममा 'नेट जिरो' (शून्य कार्बन उत्सर्जन) को लक्ष्य…