भारत / चीन / सार्क « Khabarhub

जम्मु कश्मीरमा विस्फोटक पदार्थ जडित ड्रोन खसालियो

काठमाडौँ– भारत प्रशासित जम्मु कश्मीरमा विस्फोटक पदार्थ बोकेको मानवरहित हवाइ उपकरण (ड्रोन) खसालिएको छ । जम्मु कश्मीरको काथुवा जिल्लामा भारतीय सुरक्षा फौजले ७ वटा विस्फोटक पदार्थ एवम् ७ वटा अन्डर ब्यारेल ग्रिनेड लन्चर जडान गरिएको ड्रोन खसालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । गस्तीमा रहेको सुरक्षा फौजले गोप्य सूचनाका आधारमा ड्रोन खसालिएको कथावा जिल्लाका…