भारत / चीन / सार्क « Khabarhub

ब्रिक्सको विस्तार प्रक्रियालाई चीनले समर्थन गर्ने

काठमाडौँ- ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलत मुलुकहरुको समूह ब्रिक्सको विस्तार प्रक्रिया सुरु हुने भएको चिनिया सरकारी स्रोतले जानकारी गराएको छ । नयाँ विकासशील मुलुकका सदस्यलाई समावेश गर्न ब्रिक्सको विस्तार प्रक्रिया थालिने भएको चीनको विदेश मन्त्रालयले जनाएको हो ।  ‘ब्रिक्सको विस्तारलाई बेइजिङले सक्रियतापूर्वक बढावा दिनेछ र यस समूहमा सामेल हुन धेरै विश्वव्यापी साझेदारहरूलाई…