भारत / चीन / सार्क « Khabarhub

तातो हावाका कारण भारतमा गर्मी कायमै, दिल्लीको तापक्रम ४९ डिग्री नाघ्यो

काठमाडौं- तातो हावाको बहावका कारण भारतका उत्तरी भागमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै दिल्ली र उत्तर प्रदेशका स्थानहरूमा तापक्रम ४९ डिग्री सेल्सियस मापन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय मौसम कार्यालयले दक्षिणी राज्य केरलामा भारी वर्षाको चेतावनी दिएको छ भने पाँच जिल्लाहरूमा रेड अलर्ट जारी गरेको छ । दिल्लीको सफ्दरजंग अब्जरभेटरीले ४५…