भारत / चीन / सार्क Archives | Page 147 of 307 | Khabarhub Khabarhub

आईएसआईले आफूमाथि आक्रमण गरेको पाकिस्तानी पत्रकार तुरलेको आशंका

इस्लामाबाद- पाकिस्तानी पत्रकारले आफूमाथि गुप्चतर निकायले आक्रमण गराएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । पाकिस्तानी पत्रकार असद अलि तुरले आफुमाथि भएको आक्रमणको जिम्मेवार गुप्तचर निकाय आईएसआईका सदस्यहरु रहेको हुन सक्ने आशंका गरेका छन् । केही समयअघि पत्रकार तुरमाथि इस्लामाबादस्थित आफ्नै निवासमा आपरिचित व्याक्तिहरुले आक्रमण तथा कुटपिट गरेका थिए । मुलुकको संस्थापनप्रति आलोचनात्मक टिप्पणी गर्दै…