भारत / चीन / सार्क Archives | Page 151 of 307 | Khabarhub Khabarhub

भारतमा थप ३८ हजार संक्रमित, ४७४ संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ७१३ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २१ लाख ५५ हजार ७६५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख…