Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा १६ हजार भन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार ४७ नयाँ सङ्क्रमित भेटिएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ९० हजार ६ सय ९७ सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा दैनिक सङ्क्रमितको…