भारत / चीन / सार्क Archives | Page 167 of 307 | Khabarhub Khabarhub

चिनियाँ नागरिकको भिसा थप गर्न पाकिस्तान सरकारको तयारी

काठमाडौँ– पाकिस्तान सरकारले चिनियाँ नागरिकलाई दुई बर्ष भिसा म्याद थप गर्ने तयारी गरेको छ । चिनियाँ पाकिस्तान आर्थिक कोरिडोर परियोजनामा कार्यरत चिनियाँ कर्मचारीलाई दुई बर्ष भिसा म्याद थप गर्न लागिएको हो । आन्तरिक मन्त्रालयले चिनियाँ नागरिकहरुको भिसा म्याद लम्ब्याउन र संसद समितिमा निर्णय प्रस्तुत गर्न सरकारलाई आग्रह गरेको छ । पाकिस्तान सरकारले चिनियाँ कर्मचारीको भिसा…