Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले विदेशी कम्पनीलाई खानी उत्खननको ठेक्का दिएपछि पाकिस्तान प्रशासित कश्मीरको गिल्गिट बाल्टिस्तानका स्थानीयहरु आन्दोलित भएका छन् । गिल्गिट बाल्टिस्तानको नासिरावाद हुन्जा क्षेत्रका स्थानीयहरुले सरकारी कदमको विरोधस्वरुप काराकोरम राजमार्गका अवरुद्ध पारेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । डनका अनुसार स्थानीय संशाधनको स्वामित्व स्थानीयहरुसँग नै हुनुपर्ने माग गर्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् । पाकिस्तानको…