Live on
Your Voice, Your Power
चीनको नयाँ अन्तरिक्ष स्टेसनमा छ महिना बिताएका तीन अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गरेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार यो अन्तरिक्ष यात्रामा अहिलेसम्मकै सबैभन्दा लामो मिसनको सफलता हो । अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकाङ्क्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य…