भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा आईएसआईले निजामती कर्मचारीको जाँच गर्ने

काठमाडौँ– पाकिस्तानले निजामती सेवामा काम गर्ने कर्मचारीको जाँच गर्न मुलुकको सबैभन्दा शक्तिशाली गुप्तचर निकाय आईएसआईलाई औपचारिक जिम्मा दिएको छ । निजामती सेवाका कर्मचारीको नियुक्ती, सरुवा, बढुवाजस्ता विषयमा अब आईएसआईले जाँच गरेपछि मात्र स्वीकृत हुने पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । यसअघि पनि आईएसआईले छद्म रुपमा निजामति सेवाका कर्मचारीको जाँच गर्दै आएकोमा…