भारत / चीन / सार्क « Khabarhub

मोदीले फिर्ता लिए बहुविवादित कृषिसम्बन्धी कानून

नयाँ दिल्ली– भारतमा अति विवादमा परेका तीन कानुन सरकारले शुक्रबार फिर्ता लिएको छ । झन्डै एक वर्ष अगाडि संसदबाट पारित भएका तीन कानुनका विरुद्धमा वर्षभरी किसानहरुले आन्दोलन गरिरहेका थिए। आन्दोलनका क्रममा करिब सय किसानको मृत्यु भयो भने हजारौँ घाइते भए । तर पनि किसानहरुले आन्दोलन जारी राखेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वटै कानून फिर्ता लिइएको…