Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा १ करोड १२ लाख ६१ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १६ हजार ८४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १२ लाख ६१ हजार ४७० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११३ जनाको मृत्यु भएको छ । योसँगै…