Live on
Your Voice, Your Power
काठमाडौं- चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमितहरू बढ्न थालेको पाइएको छ । चीनका विभिन्न सहरमा कोरोना भाइरसका सङ्क्रमितहरूको संख्या १ हजार ८०० भन्दा बढी पुगको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । गत शुक्रबार ५०० भन्दा केही बढी संक्रमित देखिएकामा शनिबार मात्र १ हजार ८०० भन्दा पनि बढी भेटिएका बताइएको छ । त्यहाँ थप संख्यामा कोरोना भाइरसका…