भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको चामल निर्यातमा ठूलो गिरावट

काठमाडौं- पाकिस्तानको चामल निर्यात क्षेत्रमा गत फेब्रुअरी महिनामा निकै ठूलो गिरावट आएको छ । सरकारले निर्यातकर्ताहरूलाई विभिन्न आर्थिक सहुलियत दिए पनि निर्यातको अवस्था भने खस्किएको हो । सरकारी तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा चामल निर्यातमा ३५ प्रतिशतभन्दा बढीले कमी आएको छ । निर्यातमा आएको यो गिरावटले सरकारको नीतमाथि नै गम्भीर प्रश्न उठाएको छ । सरकारले कर…