भारत / चीन / सार्क « Khabarhub

ब्रिक्समा पहलगाम हमलाको चर्चा : चीन-पाक सम्बन्धमा दबाब ?

काठमाडौं- नयाँ दिल्लीमा हालै सम्पन्न भएको ब्रिक्स शिखर सम्मेलनमा जारी घोषणापत्रमा चीन र पाकिस्तानको सम्बन्धलाई लिएर कूटनीतिक वृत्तमा नयाँ बहस सिर्जना भएको छ। लामो समयदेखि चीन र पाकिस्तानले आफ्नो सम्बन्धलाई "सबै मौसमको साथी" वा "पक्का मित्र" भन्दै आएका छन् र बेइजिङ सधैँ इस्लामाबादको प्रमुख रणनीतिक साझेदार रहँदै आएको छ। तर, नयाँ दिल्ली शिखर सम्मेलनमा चीनले…