भारत / चीन / सार्क Archives | Page 201 of 307 | Khabarhub Khabarhub

भारतीय पत्रकार अर्नब गोस्वामीको मुद्दामा आज सुनुवाई

एजेन्सी- एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको आरोपमा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीको मुद्दामा आज सुनुवाई हुँदैछ । बम्बे उच्च अदालतले आज रिपब्लिक टीभीका सम्पादकसमेत रहेका गोस्वामीको अन्तरिम जमानत याचिकामा सुनुवाइ गर्नेछ । उनलाई सन् २०१८ मा एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको अभियोगमा बुधबार पक्राउ गरेको थियो । हाल उनी  १४ दिनको न्यायिक…