Live on
Your Voice, Your Power
काठमाडौँ– भारतको दिल्लीमा २४ घन्टामा १० हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरसको दोस्रो लहर शुरू भएयता निरन्तर बढेको संक्रमितको संख्या केही दिन यता घट्दै गएको छ । दिल्लीका उप मुख्यमन्त्री मनीष सिसोदियाले बिहीबार पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा १० हजार ४ सय जना संक्रमित भएको जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा…