Live on
Your Voice, Your Power
काठमाडौँ— सन् २०११, पश्चिम बङ्गालमा ३४ वर्षदेखिको कम्युनिस्ट सत्ताविरुद्ध निर्वाचनमा उदाइन् ममता बेनर्जी । हरियो किनारा भएको सेतो सारीमा चप्पल लगाएर नपत्याउँदो ढङ्गले हिँड्थिन् उनी । पत्याउन कठिन थियो, यति सामान्य महिलाले पुरानो कम्युनिस्ट सत्तालाई निर्वाचनमा पराजित गर्दै आफू मुख्यमन्त्री हुन्छिन् भन्ने कुरा । मा, माती र मानुष (आमा, पृथ्वी र व्यक्ति) ममताले आफ्नो भाषणमा…