Live on
Your Voice, Your Power
क्यानबेरा– आफुमाथि अस्ट्रेलियाले प्रतिबन्ध लगाए उचित जवाफ दिने चीनले चेतावनी दिएको छ । चीनमा अल्पसंख्यक उईघुर जातिमाथि नरसंहार गरेको आरोपमा अस्ट्रेलियाले प्रतिबन्ध लगाए उचित जवाफ दिने चीनले चेतावनी दिएको हो । चीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई चीनले सहज रुपमा नलिने अस्ट्रेलियाका लागि चिनियाँ राजदूत चेङ जिङयेले चेतावनी दिएका हुन् । क्यानबेरास्थित भर्चुअल प्रेस सम्मेलनमा राजदूत…