भारत / चीन / सार्क Archives | Page 209 of 307 | Khabarhub Khabarhub

कोरोना महामारीमा पनि भारतमा चर्कियो किसान आन्दोलन

काठमाडौँ- कोरोना भाइरसको महामारीले विश्वकै दोस्रो धेरै प्रभावित मुलुक भारतमा किसान आन्दोलन चर्किएको छ । महामारीको वेवास्ता गर्दै विभिन्न राज्यमा हजारौँ किसानहरू सरकारविरूद्ध आन्दोलनमा उत्रिएका हुन् । कृषि क्षेत्रसँग जोडिएका तीन विधेयक पारित भएसँगै विरोध भारतमा विरोध चर्किएको हो। विपक्षी तथा सत्तामै रहेका कतिपय दलको विरोधका बाबजुद नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले लोकसभा तथा राज्यसभाबाट…