Live on
Your Voice, Your Power
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्तर्राष्ट्रिय सेराविक उर्जा तथा पर्यावरण अवार्डले सम्मानित भएका छन् । सूचना सेवा कम्पनी आईएच्एस् मार्किटले बार्षिक रुपमा आयोजना गर्ने अन्तर्राष्ट्रिय सेराविक उर्जा तथा पर्यावरण अवार्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्मानित गरिएको द हिन्दुले जनाएको छ । यो वर्षको सेराविक सम्मेलन यही मार्च १ देखि ५ सम्म भर्चुअल रुपमा सम्पन्न भएको…