Live on
Your Voice, Your Power
काबुल– अमेरिकी गुप्तचर एजेन्सी सीआईका निर्देशकले तालिबान नेतालाई गोप्य रुपमा भेटेका छन् । सोमबार सीआईएका निर्देशकले काबुलमा तालिबान नेता अब्दुल गनी बरादरलाई भेटेको अमेरिकी पत्रिका वासिङ्टन पोस्टले सीआईएका निर्देशकले तालिबान नेतालाई भेटेको समाचार प्रकाशित गरेको छ । अफगानिस्तानमा तालिबानको कब्जापछि कुनै उच्च अमेरिकी अधिकारी र तालिबान नेताबीच भएको यो पहिलो उच्चस्तरीय भेट हो । वासिङ्टन…