Live on
Your Voice, Your Power
काठमाडौँ– उत्तरपूर्वी भारतीय राज्य असमको जंगलमा एकै ठाउँमा १८ वटा हात्ती मृत फेला परेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार असमको नगावन जिल्लास्थित प्रस्तावित कुन्डोली आरक्षको पहाडमा बिहीबार हात्ती मृत फेला परेका हुन्। वन अधिकारीहरूले १४ वटा हात्ती एक ठाउँमा र ४ वटा अलि तल मृत भेटिएको बताएका छन्। बुधबार राति परेको चट्याङका कारण यति ठूलो संख्यामा…