भारत / चीन / सार्क « Khabarhub

श्रीलंकामा चिनियाँ कोभिड–१९ विरुद्धको खोपप्रति आशंका, भारतीय खोप प्रयोग गर्ने

नयाँ दिल्ली– श्रीलंकाले चिनियाँ कोभिड–१९ बिरुद्धको खोपको विश्वसनीयतामा आशंका जनाउँदै भारतमा उत्पादित खोप प्रयोग गर्ने जनाएको छ। श्रीलंकाले भारतमा उत्पादित अक्सफोर्ड अस्ट्रेजेनेकाको खोप प्रयोग गर्ने निर्णय गरेको हो । यसअघि, श्रीलंकाले चीनमा उत्पादित साइनोफार्म खोप प्रयोग गर्ने बताएको थियो । तर, चीनले उत्पालन गरेको साइनोफार्म खोपको विश्वसनीयता कायम नभएको भन्दै भारतमा उत्पादित खोप प्रयोग गर्ने…