Live on
Your Voice, Your Power
काठमाडौँ – बंगलादेशमा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । राजधानी ढाकाको उत्तरा क्षेत्रमा एउटा विद्यालय भवनमा वायुसेनाको प्रशिक्षण विमान ठोक्किएर दुर्घटना भएको हो । बंगलादेशको अनलाइन समाचार पोर्टल ढाका ट्रिब्युनका अनुसार उत्तरा क्षेत्रको माइलस्टोन विद्यालय तथा कलेजको भवनमा ठोक्किएको हो । अधिकारीका अनुसार मृतकमध्ये २५ जना केटाकेटी छन् । अर्का…