भारत / चीन / सार्क « Khabarhub

भारतमा दैनिक संक्रमण दर घट्दै,  मृत्यु दर उस्तै

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको 'हटस्पट' बनेको भारतमा एकसाता यता संक्रमितको दैनिक वृद्धिमा कमी आएको छ । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ६३ हजार ६५ जनामा संक्रमण भएको छ । संक्रमितको यो संख्या सोमबारको तुलनामा करिव २० हजारले कम हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको…