भारत / चीन / सार्क Archives | Page 234 of 343 | Khabarhub Khabarhub

भारतमा थप ४६ हजार जनामा संक्रमण

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ५० हजार नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४६ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ४६ हजार २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ५० हजार ६१३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८४ लाख ७५…