भारत / चीन / सार्क Archives | Page 237 of 343 | Khabarhub Khabarhub

भारतको बिहार विधानसभा निर्वाचनको मतगणना आज

काठमाडौँ- भारतको बिहार राज्यको विधानसभा निर्वाचनको मतगणना आज हुँदैछ । तीन चरणमा भएको निर्वाचनको मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टी र जनता दल युनाइटेडले हार्ने एक्जिट पोलहरुको  अनुमान छ । अहिलेको विपक्षी दल राष्ट्रिय जनता दल नेतृत्वको महागठबन्धनले स्पष्ट बहुमत ल्याउने अनुमान एक्जिट पोलहरुले गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । २४३ सदस्यीय बिहार बिधान…