भारत / चीन / सार्क « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले भने– जम्मु कश्मिरलाई ‘दिल तथा दिल्लीदेखि’ नै नजिक बनाउछौँ

काठमाडौँ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई नजिक बनाउने प्रतिबद्धता जनाएका छन् । उनले जम्मु कश्मिरलाई दिल र दिल्लीदेखि नै नजिक बनाउने बताए । त्यसका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने उनले बताए । प्रधानमन्त्री मोदीले जम्मु कश्मिरका सवै पक्षका नेताहरुसँगको बैठकका क्रममा आपसी सम्बन्धलाई बलियो र सुमधुर बनाउन आफू प्रतिवद्ध रहेको पनि उल्लेख गरेका…