भारत / चीन / सार्क « Khabarhub

रसियालाई घेर्न भारतमाथि ट्रम्पले लगाए २५ प्रतिशत ट्यारिफ, पेनाल्टी पनि तिराउने चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि फेरि कडा व्यापारिक नीति घोषणा गरेका छन्। उनले २४ घण्टाभित्र दोस्रो पटक भारतबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका हुन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘भारत हाम्रो मित्र हो तर पछिल्ला केही वर्षमा व्यापार असन्तुलन बढेको छ। भारतले अमेरिकी वस्तुहरूमा अत्यधिक ट्यारिफ लगाइरहेको छ, जुन अस्वीकार्य…