भारत / चीन / सार्क « Khabarhub

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोंबीच टेलिफोन कुराकानी, मध्यपूर्व तनावबारे छलफल

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंबीच टेलिफोन कुराकानी भएको छ । कुराकानीका क्रममा उनीहरुबीच पश्चिम एसियाको वर्तमान स्थितिका बारेमा छलफल भएको छ । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै प्रधानमन्त्री मोदीले आफूहरूबीच मध्यपूर्वको सुरक्षा अवस्था र विशेषगरी हर्मोज जलडमरूमा सुरक्षित तथा स्वतन्त्र जल यातायातको तत्काल पुनःस्थापना गर्नुपर्ने आवश्यकताका विषयमा सहमति भएको…