भारत / चीन / सार्क « Khabarhub

चिनियाँ खोप सिनोभ्याकलाई डब्ल्युएचओले दियो मान्यता

काठमाडौँ- कोरोना भाइरसविरूद्ध चीनले बनाएको अर्को खोप सिनोभ्याकलाई पनि डब्ल्युएचओले मान्यता दिएको छ । सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने डब्ल्युएचओले जनाएको छ । यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनु पर्नेछ । सिनोभ्याक खोपले 'सुरक्षा, प्रभावकारिता तथा उत्पादन'का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकोडब्ल्युएचओले जनाएको छ। योसँगै अब विश्वभरि…