भारत / चीन / सार्क Archives | Page 246 of 307 | Khabarhub Khabarhub

भारतको मध्य प्रदेश राज्यमा पीपीई उत्पादन सुरु

काठमाडौं - कोरोना भाइरसको महामारीले व्यक्तिगत सुरक्षा पोषाक (पीपीई) अभाव भएपछि भारतको मध्य प्रदेश सरकारले पीपीई उत्पादन सुरु गरेको छ । मध्य प्रदेश राज्य राज्य सरकारका अनुसार त्यहाँ दैनिकरूपमा १२ हजार व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) उत्पादन सुरु भएको छ । यसको व्यवस्थापन गर्ने जिम्मा प्रादेशिक औद्योगिक केन्द्रलाई दिइएको छ । कोरोनाभाइरसको महामारी शुरु भएदेखि मध्य…