भारत / चीन / सार्क « Khabarhub

दिल्लीमा १५ दिनमै बन्यो एक हजार आईसीयू बेडको कोरोना अस्पताल

काठमाडौँ - भारतको दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटरमार्फत उक्त कुराको जानकारी दिएका हुन् । आईसीयू बेडको अभाव कम गर्न रामलीला मैदानमै अस्थायी अस्पताल निर्माण गरिएको हो । चार दिन अघि पाँच सय आईसीयू बेड तयार गरिएको थियो । जसमा उनका अनुसार…