भारत / चीन / सार्क Archives | Page 248 of 307 | Khabarhub Khabarhub

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ६ सय नाघ्यो

भारत- भारतमा गएको २४ घन्टायता एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १७ हजार ६ सय नाघेको छ । सोमबारको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १७ हजार ६१५ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये २ हजार ८५४  जना भने उपचारपछि…