Live on
Your Voice, Your Power
बङ्गलादेश- बङ्गलादेशमा कोरोना भाइरसका कारण घोषणा गरिएको बन्दाबन्दी (लकडाउन)को उल्लङ्घन गर्दै हजारौँको सङ्ख्यामा इस्लामिक धर्मगुरू हुसेन तौफिक (एचटी) इमामको अन्त्येष्टि समारोहमा शुभचिन्तकहरूले सहभागिता जनाएका छन् । पचपन्न वर्षीय इमामको शुक्रबार मृत्यु भएको थियो । उनी वरिष्ठ स्लामिक धार्मिक नेता थिए भने वर्तमान् प्रधानमनत्री शेख हसिना वाजेदका सल्लाहाकारसमेत थिए । विश्वव्यापी समस्या बनेको कोरोनाभाइरस सङ्क्रमण फैलिनसक्ने…