भारत / चीन / सार्क Archives | Page 259 of 307 | Khabarhub Khabarhub

भारतको ओडिशामा १५ जनाको डुबेर मृत्यु

काठमाडौं – भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको डुबेर मृत्यु भएको छ । मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर १५ जनाको मृत्यु भएको सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यसअघिका वर्षहरुमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको मृत्यु हुने गरेकाले स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो…