Live on
Your Voice, Your Power
भारत- भारतले ३४ वर्षपछि नयाँ शिक्षा नीति ल्याएको छ। भारतको केन्द्रीय मन्त्रिपरिषद्ले नयाँ राष्ट्रिय शिक्षा नीति पारित गरेको छ। यसअघि लागू हुँदै आएको नीतिलाई विस्थापित गर्ने गरी राष्ट्रिय शिक्षा नीति २०२० पारित गरिएको हो। मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले नयाँ नीति पारित गरेको केन्द्रीय मन्त्री प्रकाश जावडेकरले आज पत्रकार सम्मेलनमा जानकारी दिए। उनले २१औँ शताब्दी सुहाउँदो…