भारत / चीन / सार्क « Khabarhub

सीमामा तनाव बढेपछि भारतीय प्रधानमन्त्री मोदीले गरे तीन वटै सेना प्रमुखसँग छलफल

काठमाडौं - सीमानामा तनाब बढेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वटै सेनाका प्रमुखसँग विशेष छलफल गरेका छन् । रक्षामन्त्री राजनाथ सिंहसमेत सह्रिक मंगलबारको विशेष छलफलमा  तीन वटै सेनाका प्रमुख, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत सहभागी भएका छन्। त्यसअघि मोदीले विदेश सचिवसँग पनि बैठक गरेका थिए । नेपालले…